बोलीबाट डिप्रेसन निको


औषधीको प्रयोगभन्दा नम्र बोलीयुक्त व्यवहारले तनाव कम हुने एक अध्ययनले देखाएको छ।
औषधीको प्रयोगले भन्दा मानिसको नम्र बोलीयुक्त व्यवहारले तनाव अर्थात डिप्रेसन कम हुने अध्ययनको निश्कर्ष छ ।  २ सय ३४ जना डिप्रेसनका विरामीमा गरिएको अध्ययनमा सबैजना औषधीले भन्दा नम्र बोलीयुक्त व्यवहारबाट प्रभावित भएको र उनीहरुको तनाव कम भएको पाइएको थियो ।

औषधीको प्रयोगबाट तनाव कम नभएका विरामीमा समेत यो थेरापीले असर गरेको र उनीहरुको तनाव कम भएको देखिएको अध्ययनमा उल्लेख छ ।

प्रकाशित मिति: Friday, December 07, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses