इन्सेक्टीभोरस प्लान्ट वा किटभक्षी वनस्पती फोटो



शाकाहारी जनावरले रुख विरुवा खान्छन् । तर यो धर्तिमा झण्डै ६ सय प्रजातिका यस्ता वनस्पती पनि छन् जसले जनावरलाई खान्छन् । यी वनस्पतीले आफ्ना सिकारलाई लोभ्याएर आफ्नो नजिक ल्याउँछन् अनि झ्वाप्प जालमा पारेर मार्छन् र खान्छन् ।


यी मांशाहारी वनस्पतीको सिकार खासगरी किरा फट्यांग्रा हुन्छन् त्यसैले यी वनस्पतीलाई इन्सेक्टीभोरस प्लान्ट वा किटभक्षी वनस्पती भनिन्छन् । खासगरी नाइट्रोजनको अभाव रहेको माटोमा उमि्रएका वनस्पतीहरु किटभक्षी हुन्छन् ।
हेरौँ यी किटभक्षी हत्यारा वनस्पतीहरु

















प्रकाशित मिति: Friday, December 21, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses