अपडेट

    पृथ्वी जस्तै ग्रह फेला

    बैज्ञानिकहरुले पृथ्वीजस्तै वातावरण र जिव भएको ग्रह हुनसक्ने केही प्रमाण जुटाएको दाबी गरेका छन् । तर ती ग्रहहरु सौर्यमण्डलभन्दा बाहिर रहेको उनीहरुको भनाई छ ।  दशकौँदेखि क्रियाशिल बैज्ञानिकहरु,...

    तेस्रो विश्व बाघ संक्षरण दिवस

    आज जुलाई २९ तारिख, तेस्रो विश्व बाघ संक्षरण दिवस हो । वन्यजन्तु अपराध रोकौँ, यी मृत्यु गम्भिर हुन् भन्ने नाराका बाघ संरक्षणका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रम...

    कति समय सुत्नु उपयुक्त ?

    वास्तवमा निद्रा मानिसको स्वास्थ्यको लागि अत्यावश्यक छ । एक वयस्क मानिसका लागि औषतमा दिनको ८ घण्टा निद्रा आवश्यक पर्छ भनिन्छ । मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही...

    इन्टरनेटमा पहिलो पटक फोटो अपलोड गरेको कती भयो ?

    कति वर्ष पहिले विश्वमा पहिलोपटक इन्टरनेटमा तस्वीर अपलोड भएको होला रु र पहिलो पटक कुन तस्वीर अपलोड भएको होला रु हामी सबैमा एककिसिमको कौतुहल हुन्छनै आउनुस हेर्नुस् यहि...

    आज असार २९ गते भानु जयन्ती

    आज १९९ औँ भानुजयन्ती । विभिन्न कार्यक्रम गरी आदिकवि भानुभक्त आचार्यको योगदानको सम्झना गरिदैँछ । भानुजयन्तीको अवसरमा अहिले काठमाडौँको रानीपोखरी अगाडि रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण गरिएको छ ।...

    उपवास बस्नाले क्यान्सरको विस्तार

    बेलाबेला उपवास बस्नाले क्यान्सरको विस्तार तीव्र गतिमा हुन पाउँदैन । दक्षिण क्यालिफोर्निया विश्वविद्यालका अनुसन्धानकर्ताहरूका अनुसार उपवास बसे किमोथेरापीको बेला बढी लाभ पाइन्छ । साइन्स ट्रान्सलेसन मेडिसिनमा प्रकाशित यो...

    आज जुलाई ११ तारिख

    राष्ट्रसंघको आव्हानमा सन् १९८९ वाट प्रत्येक वर्ष  जुलाई ११ तारिख, विश्व जनसंख्या दिवस मनाईदै आएको छ ।  परिवार नियोजन, गरिवी निवारण र समानताका वारेमा जनचेतना फैलाउने उद्धेश्यले जनसंख्या...

    स्क्रयाच कार्ड प्रयोगगर्दा क्यान्सर

    मोबाइल रिचार्ज गर्न लागि हामी स्क्रयाच कार्ड उपयोग गर्छौं । एटिएमको पासवर्डको लागि समेत यस्तै उपाय अपनाउनुपर्ने हुन्छ । तर ध्यान राख्नोस्, त्यस्तो बेला औंलाले स्क्रयाच नगर्नु नै...

    ईन्टरनेट बन्द हुने

    साइबर अपराधीहरुले इन्टरनेटमा राखेको भाइरस हटाउन आज केही सर्भरहरु बन्द गरिदैँछ। यस क्रममा बिश्व भरका तिन लाख भन्दा बढि कम्प्युटरमा आज ईन्टरनेट सेवा बन्द हुन सक्ने बताइएको छ...

    आज जुलाई ६ तारिख

    विश्वभर पशुजन्य रोग विरुद्धको दिवस मनाइँदैछ । यो दिवसलाई जुनोसिस डे पनि भनिन्छ ।  मानिसमा लाग्ने पशुजन्य रोगका बारेमा जनचेतना जगाउने उद्देश्यका साथ यो दिवस मनाउन सुरु गरिएको...

    कसरि हुने रिसबाट मुक्त

    वैज्ञानिकहरूले मस्तिष्कमा पाइने यस्तो ब्रेन रिसेप्टरु को खोजी गरेका छन्, जुन रिसका लागि जिम्मेवार हुन्छ । उक्त अध्ययन न्युरो साइन्स जर्नलु मा प्रकाशित छ । यो मस्तिष्क रिसेप्टर...

    तनाव पनि स्वास्थ्यका लागि फाइदाजनक

    तनाव स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने हामी सबैले जानेकै कुरा हो । तर तनाव पनि कहिलेकाहीँ स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा थाहा नहुनसक्छ । पछिल्लोपटक गरिएको एक...

    अवैधानिक स्थानमा गर्भपतनगर्दा: जोखिम

    महिला अधिकारका विषयमा भएका बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन तथा बिभिन्न महिला अधिकारका क्षेत्रमा कार्यरत अधिकारकर्मीको अथक प्रयास अनुरूप सन् २००२ मा नेपालमा सुरक्षति गर्भपतनले कानुनी मान्यता पायो...

    गद्दाफीका केही अविस्मरणीय काम

    अमेरिकाले तानाशाहको बिल्ला भिराउँदै हत्या गरेका लिबियाका पूर्व नेता कर्णेल मुआमार गद्दाफीका विषयमा विभिन्न रोचक तथ्यहरु यसअघि पनि सार्वजनिक भएकै हुन् । कतिपयले उनलाई यौनपिपासुको आरोप लगाए भने...