स्तन क्यान्सर


रगतको परिक्षणबाट स्तन क्यान्सर लाग्ने वा नलाग्नेबारे पत्ता लगाउन सकिने बैज्ञानिकहरुले बताएका छन् ।
बेलायतमा गरीएको अध्ययनले जीनमा फेरबदल भइरहने महिलाहरुलाई स्तन क्यान्सर हुने सम्भावना बढी हुने देखाएको छ ।

अध्ययनले रगतको नमूनापछि महिलाहरुले स्तन क्यान्सरबाट बच्न समयमै होसीयारी अपनाउन ठूलो मद्दत पुर्याउने बताइएको छ ।

प्रकाशित मिति: Tuesday, May 01, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses