आज मे २ तारिख

 राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ।

दिवसको अवसरमा कम्पूटर एसोसियसन अफ नेपाल क्यानलगायत सूचना तथा सञ्चारसंग सम्बन्धित संघ संस्थाहरुले बिबिध कार्यक्रम गरी मनाउदै छन् ।

व्यापक बन्दै गएको सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित र व्यवसायिक बनाउँदै लैजाने विषयमा बिभिन्न कार्यक्रम गरिदैछ ।

अहिलेको शताब्दी सूचना तथा सञ्चार प्रविधिको भएको बताउदै प्रधानमन्त्री बाबुराम भट्टराई, विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले यसको विकासमा लाग्न दिवसले प्रेरणा दिओस भन्दै शुभकामना दिनुभएको छ । दिवसको अवसरमा क्यानले विहान राजधानीमा प्रभात फेरी गरेको छ ।

प्रकाशित मिति: Wednesday, May 02, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses