क्रिसमस डे

 MeRry ChriStmas DaY


आज डिसेम्बर २५ तारिख । जिसस क्राइस्टको जन्मदिनको संझनामा हरेक वर्ष डिसेम्बर २५ लाई क्रिसमस डे भनी संसारभर रहेका इसाई धर्मावलम्बीहरुले मनाउने गरेका छन् ।
२०११ वर्ष अघि आजकै दिन क्राईस्टको जन्म भएको हो ।

MeRry ChriStmas DaY

क्रिसमसका अवसरमा नेपालमा रहेका इसाई धर्मावलम्बिहरुले पनि चर्चमा प्रार्थना गर्ने, खुसियाली साटासाट तथा विविध कार्यक्रम आयोजना गरी मनाउँदैछन् ।
२ हजार ५ सय भन्दा बढी चर्च रहेको र २० लाख नेपालीले इसाई धर्म मान्ने गरेको अनुमान छ ।
आज सरकारले क्रिसमसका अवसरमा सार्वजनिक विदा दिएको छ ।



 MeRry ChriStmas DaY All Of U 

प्रकाशित मिति: Sunday, December 25, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses