सौर्यमण्डलमा पृथ्वी जस्तै



बैज्ञानिकहरुले सौर्यमण्डल बाहिर पृथ्वी जस्तै देखिने २ वटा ग्रह पत्ता लागेको बताएका छन । फेला परेका ग्रहको नाम केप्लर ट्वान्टी  इ’केप्लर ट्वान्टी  एफ ’ राखिएको छ ।
सौर्यण्डलबाट धेरै टाढा रहेका ती ग्रहहरुले सूर्य जस्तै एक तारालाई परिक्रमा गर्ने गरेको बैज्ञानिकहरुले बताएका छन ।

ग्रहको बनावट सबै पृथ्वी जस्तै भएकाले त्यसमा कुनै समय जीवको अस्तित्व रहेको  हुनसक्ने बैज्ञानिकहरुले अनुमान गरेका छन ।
सौर्यमण्डल बाहिरका ग्रहहरुमा गरिएको खोजमध्ये यो अत्यन्तै महत्वपूर्णखोज भएको बैज्ञानिकहरुले दाबी गरेका छन ।

प्रकाशित मिति: Wednesday, December 21, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses