नारी दिवसमा महिनावारी सम्बन्धि भिडियो (भिडियोसहित)

अन्तराष्ट्रिय नारी दिवसका अवसरमा सार्वजनिक एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । महिनावारीको समयमा महिलाहरुलाई देखा पर्ने समस्या, भ्रम, रुढीवादी परम्परा लगायतका विषय समेटिएको उक्त भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।

‘गर्लीयापा’ नामक युट्युब च्यानलले उक्त भिडियो र्साजनिक गरेको हो । भिडियोमा गित मार्फत महिनावारीका समस्या र भ्रमका बारेमा जानकारी दिइएको छ । गतीको बोल ‘चार दिन हुए लेकिन पीरियड अभी बाकी है’ भन्ने हो । भिडियो चार मिनेट ४८ सेकेन्डको छ । एजेन्सी
भिडियो हेर्न

प्रकाशित मिति: Tuesday, March 08, 2016

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses