सन् २०१४ भर देखिएका विश्वभरका विभिन्न स्थानहरु (फोटो फिचर)
अन्तराष्ट्रिय स्पेस स्टेसनमा रहेका अन्तरिक्ष यात्रीहरुले सन् २०१४ भर देखिएका विश्वभरका विभिन्न स्थानहरुलाई तस्विरमा उतारेका छन् । यस अवधिमा उनीहरुले पृथ्वीमा घटेका विभिन्न मौसमसम्बन्धि घटनाहरुलाई तस्विरमा कैदन गर्न सफल भएका छन् ।
![]() |
रातको समयमा अमेरिकाको पूवी तट |
जमिनबाट २२० माइल माथिबाट उनीहरुले सन् २०१४ मा आएका समुद्री आँधीदेखि उत्तरी ध्रुवमा देखिएको नर्दन लाइटस्समेत खिच्न भ्याएका छन् । सन् १९९५ देखि अन्तरिक्ष यात्राहरुलाई डिजिटल क्यामारा दिइने गरिन्छ ।
![]() |
बोरेनो आँधीको दृश्य |
त्यही क्यामाराबाट उनीहरुले यी तस्विरहरु लिएका हुन् । त्यस्ता केही रोचक तस्विरहरु एजेन्सीको सहयोगमा यहाँ प्रस्तुत गरिएको छ ।
![]() |
अन्तरिक्षयात्रीको तस्विर |
![]() |
हिमालय (टिबेटियन प्लेटु) |
![]() |
युएईको दुबाईमा रहेको चर्चित मानव निर्मित पाम आइल्याण्ड |
![]() |
इरानमा रहेको बज्मान ज्वालामुखी |
![]() |
रातको समयमा कोरिया |
![]() |
नेगुरी समुद्री आँधी |
![]() |
ग्रीन रिभर क्यानियन |
![]() |
अमेरिकामा रहेको ग्राण्ड क्यानियन |
![]() |
रातको समयमा फ्रान्स |
![]() |
गोन्जालो नामक समुद्री आँधी |
![]() |
अन्तराष्ट्रिय स्पेस स्टेसनबाट देखिएको मिल्कीवे ग्यालेक्सी |
![]() |
नामिबियामा रहेको नामिब मरुभूमिको दृश्य |
![]() |
इरानको ग्रीन साल्ट मरुभूमि |
![]() |
टिबेटियन प्लेटु (हिमालय) |
![]() |
उत्तरी ध्रुवमा देखिएको नर्दन लाइटस् |
प्रकाशित मिति:
Sunday, January 04, 2015
0 comments
Write Down Your Responses