• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी

आफूलाई हृदयाघात हुने खतरा छ कि छैन भन्ने तपाईंलाई थाहा छ ? जान्न मन लागे आपmना परेलामा हेर्दा हुन्छ । नयाँ अध्ययनमा के भनिएको छ भने आँखा छेउछाउको छालामा पहेंलोपन देखिनु मुटु रोगको लक्षण हुन सक्छ ।
बि्रटिस मेडिकल जर्नलअनुसार डेनमार्कमा अनुसन्धाताहरूले करिव १३ हजार व्यक्तिमा गरेको अनुसन्धानमा पाइयो- 'ज्यानथेलास्माटा' नामले चिनिने दाग भए दस वर्षभित्र हृदयाघात हुने वा मृत्यु हुने सम्भावना बढी हुन्छ ।
युमण्डलको माथिल्लो तहमा अनुसन्धान गर्न राखिएको अमेरिकी अन्तरिक्ष यानको भग्नावशेषको सबैभन्दा ठूलो भाग २० वर्षपछि पृथ्वीमा खसेको  छ ।

उक्त भूउपग्रहको २६ वटा टुक्राबाट सार्वजिनक हानि हुने सम्भावना निकै कम भएको जानकारी अमेरिकी अन्तरिक्ष संस्था नासाले यसअघि नै दिएको थियो ।
उक्त भग्नावशेषको सबैभन्दा ठूलो टुक्रा स्थानीय समयअनुसार शुक्रबार राति ११:२३ देखि २०६८ असोज ७ गते शनिबारका दिन बिहान  १:०९ का बीच खसेको नासाको भनाइ छ । क्यालिफोर्नियाको भ्यानडेनबर्ग वायुसेना केन्द्रको संयुक्त अन्तरिक्ष सञ्चालन कक्षले प्रशान्त महासागरको माथिबाट उक्त भग्नावशेष वायुमण्डल प्रवेश गरेको जानकारी दिएको छ ।
एक नयाँ अनुसन्धाले कुनैपनि पुरुषले जीवनकालभरिमा कम्तिमा १४ जना महिलासँग सम्भोग गर्न चाहने पत्ता लगाएको छ । जबकी महिलाले भने एक वा दुई जना सेक्स पार्टनरको मात्र आवश्यकता महसुस गर्दछन् ।यौन विज्ञ डाक्टर लुआन ब्रीजेनडाइले गरेको अध्ययनअनुसार पुरुष आफ्नो आनुवांशिक गुणकै कारण बढि महिलासँग सम्भोगको स्वाद लिन चाहन्छन् । डाक्टर लुआनले आफ्नो पुस्तकमा जनाएअनुसार पुरुषको सेक्स व्यवहार उसको मनोवैज्ञानिक तथा आनुवांशिक कारणसँग जोडिएको हुन्छ ।

एउटा पुरुषले जीवनमा १४ जना महिलासँग यौन सम्पर्क गर्न चाहनु वास्तमा कुनैपनि सद्धे पुरुषको जैविक गुण नै हो । तर आफ्नो जैविक अधिकारको रक्षाका लागि कुनैपनि पुरुषसँग महिलालाई बलात्कार गर्ने अधिकार छैन,  डाक्टर लुआन भन्छन् तर पनि आफ्नो जैविक आवश्यकताको बारेमा कुरा गर्ने अधिकार भने अवश्य छ ।

उनका अनुसार पुरुषमा अत्यधिक यौन चाहना भएपनि त्यो प्रायः छिपाएर राख्छन् तर मौका मिलेको बेला छिटै प्रकट गरिहाल्छन् । पुरुष सेक्स र धोका दुबैमा महिला भन्दा अघि रहेको पनि उनको भनाइ छ ।
डाक्टर लुआनका अनुसार पुरुषमा हुने टेस्टेस्टेरोन हर्मोनका कारण यौन चाहना जागृत हुन्छ । डाक्टरका अनुसार यौन चाहना जगाउने मस्तिष्कको भाग पुरुषमा महिलाको भन्दा दोब्बर ठूलो हुन्छ । उनका अनुसार महिलाहरु सम्भोग भन्दा पाक्क्रिडालाई बढि महत्व दिन्छन् तर पुरुषका लागि पाकक्रिडा भन्दा सम्भोग नै प्राथमिकतामा पर्छ । यदि महिलाले पाकक्रिडामा धेरै महत्व दिन्छिन् भने त्यहाँ पुरुषलाई सम्भोगको महत्व झनै बढि हुन्छ । किनकी स्खलन बेला पुरुषमा अक्सिटोसिन हर्मोन निस्कन्छ जसले उसमा आनन्दको प्राप्तिसँगै दुखाइ कम गर्ने औषधिको पनि काम गर्छ । त्यहीँ कारणले पनि पुरुष पाकक्रिडालाई सकेसम्म कम गरेर सम्भोगलाई जोड दिन बाध्य हुन्छन् ।

तर यसो गर्नुलाई पुरुषले स्वार्थीपन मान्न नहुने डाक्टर लुआनको भनाइ छ । उनका अनुसार पुरुषको जैविक संरचना नै यस्तो हुन्छ की जसले उसलाई सकेसम्म छिटै सम्भोगको लागि बाध्य पार्छ । अर्थात् पुरुषमा धेरै महिलासँग यौन अनुभव बटुल्ने चाहना हुन्छ तर बिचरा आफ्नो जैविक कमजोरीका कारण कुनैपनि महिलालाई यथेष्ट सन्तुष्टि दिन सक्दैनन् ।

क्यारी म्याकलिनको पुस्तक  ‘Facts That Will Scare the Sh*t Out Of You’ले गहन 
खोजपछि तयार पारेको पुस्तकमा नयाँ तथ्य

. हरेक दिन ४० करोड मानिसले सम्भोग गर्छन्  ।
· विश्वमा सयमा ६ प्रतिशत मानिस सेक्सको लतका शिकार छन् ।· सम्भोगका बेला पर्याप्त चरमोत्कर्ष प्राप्त हुने पुरुष अल्पायुमा मर्ने डर आधाले कम हुन्छ ।

· हरेक मानिसले आफ्नो जीवनमा औषतमा तीन वर्ष ट्वाइलेटमा बिताउाछ ।
· मरुभूमिको मुसाले एक दिउसोभरमा मात्र १ सय ५० चोटी सम्भोग गर्छ ।
· विश्वमा हरेक वर्ष डटपेटनको सुइरो स्वासनलीमा अडि्कएर १ सय जनाको ज्यान जाने गर्छ ।
· दक्षिण कोरियामा ६ हजार डग रेस्टुरेन्ट छन् ।
· डोनाल्ड डकलाई कट्टु लगाउन नमानेकै कारण कुनै समय फिनल्याण्डमा प्रतिबन्धित गरिएको थियो ।
· जागिरमा गल्ती गर्ने महिलाले आत्महत्या गर्ने सम्भावना तेब्बर हुन्छ ।


NASA predicts Worldwide Holiday

on Feb 1, 2019

as the world is scheduled to end

FunFunky.Com

the second photo is terrible ....

युनिभर्सिटी अफ क्यालिफोर्नियाको वैज्ञानिकले गरेको अनुसन्धानअनुसार  बेसार खानामा प्रयोग गर्दा घाँटी र मुखमा हुने क्यान्सरको सम्भावनालाई थुप्रै गुणा कम हुने तथ्य पत्ता लागेकोछ । चोट निको पार्नदेखि अनुहारमा निख्खार ल्याउनसम्म बेसारको उपयोग गरिदै आएकोमा हालैको अनुसन्धानले यसको अर्को गुण पत्ता लागेको छ ।   युनिभर्सिटीको जोनसन कम्प्रेहेन्सिभ क्यान्सर सेन्टरमा भएको अनुसन्धानमा वैज्ञानिकहरूले मानव र्‍याल (सैल्भा) को अध्ययन गरे । यो अध्ययनमा बेसारले र्‍यालमा 'प्रो-इन्फलेमेट्री साईटोकाइनेज' को मात्रालाई न्यून गर्ने पत्ता लाग्यो, जसले मुखमा हुने क्यान्सरको सम्भावना कम गर्छ ।
नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ▼  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ▼  September (6)
      • बेसारको उपयोगिता
      • WORLD IS COMING TO AN END!!! he he
      • क्यारी म्याकलिनको पुस्तक
      • पुरुषको जैविक गुण....
      • हराईरहेको अमेरिकाको एक स्याटेलाईट प्रशान्त महासागरमा
      • ह्रदयाघात
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ►  2018 (2)
    • ►  August (1)
    • ►  October (1)
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |