अपडेट

    नुनिलोले छोरा गुलियोले छोरी

    सन्तानका रूपमा छोरीको चाहना राखेको भए महिलाले आहारामा गुलियोको मात्रा बढाउनुपर्छ । अनि छोरोको आश गरेको भए नुनिलो बढी खानुपर्छ । युनिभर्सिटी अफ पि्रटोरियाका वैज्ञानिकहरूले अनुसन्धानपछि यो निष्कर्ष...

    दाँत र हृदयाघातका अन्तरसम्बन्ध

    भनिन्छ, मुख शरीरको प्रवेशद्वार र ऐना हो । टम्म मिलेका अनार दानाजस्ता सेता दाँत अनि गुलाफी गिजाले सौन्दर्यका लागि मात्र नभई शरीरमा भएका विभिन्न प्रक्रियालाई राम्ररी सञ्चालन गर्न...

    रुघाखोकी किन लाग्छ ? कसरी जोगिने ?

    नाक बन्द हुनु, नाकबाट पानी बग्नु, घाँटी खसखस हुनु, हाच्छिउँ आउनु, स्वर भारी हुनु, थकाइ लाग्नु, कहिलेकाहीँ ज्वरो आउनु वा टाउको दुख्नुजस्ता समस्याले रुघाखोकी लागेका व्यक्तिलाई सताउँछन् ।...