नेपालबाट यस्तो पो देखिएछ शुक्रगमन

सूर्यको बीचमा शुक्र ग्रह आएपछि हुने सूर्यग्रहण काठमाडौंबाट यस्तो देखिएको छ । यस्तो अदभूत खगोलीय चमत्कार हेर्न अब १०५ वर्ष कुर्नु पर्नेछ ।

चन्द्रमाभन्दा साढे तीन गुणा ठूलो शुक्र ग्रह पृथ्वि र सूर्यको बीचमा देखिएको हो । यसपछि सूर्यमा केही कालो धब्बा देखियो । खगोलशास्त्रीहरुले विशेष महत्त्वका साथ लिएको यस शुक्रगमन नेपालमा बिहान ५ बजेर १० मिनेटदेखि देखिएको शुक्रगमन बिहान १० बजेर ३० मिनेटसम्म रहृयो ।






प्रकाशित मिति: Wednesday, June 06, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses