• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी

नेकपा एमाले परित्याग गरेका नेता अशोक राईको नेतृत्वमा आज, संघिय समाजवादी   नामको नयाँ पार्टीको घोषणा गरिएको छ ।  नयाँ पार्टीको सिद्धान्तमा मत बाझिएपछि राईले कम्यूनिष्ट विचारधारा बोकेका नेतालाई समेटेर  पार्टी घोषणा गर्नुभएको हो ।
राजधानीमा पत्रकार सम्मेलन गरि ९८ सदस्यीय  केन्द्रीय तदर्थ समिती रहेको पार्टि घोषणा गरिएको छ । पार्टिको उपाध्यक्षमा बिजय सुब्बा, दुर्गामणी देवान, प्रेमकृष्ण पाठक, बिरबहादुर लामा, रकम चेम्जोङ, हेमराज राई, मोहम्मद रिजवान अन्सारी र गोपाल ठाकुर रहनुभएको छ । यस्तै नयाँ पार्टीको  महासचिवमा राजेन्द्र  श्रेष्ठ तथा उपमहासचिबमा अजम्बर काङमाङ राई र नोर्साङ लामा रहेको जानकारी दिईएको छ । यस्तै सचिबमा रामसिं यादब र डिबी नेपालीलाई राखिएको छ ।

 नब घोषित संघिय समाजबादी पार्टीले केन्द्रीय सल्लाहकार समितीको अध्यक्षको जिम्मेवारी मंगलसिद्धी मानान्धर, अनुशासन समितीको रणध्वज कन्दङवा, निर्बाचन समितीको राजकुमार राई र लेखापरिक्षण समितीका जिम्मेवारी  शुसिला श्रेष्ठलाई दिएको छ ।

नयाँ पार्टी माक्र्सवादी कि समाजवादी विचारधारामा आधारित बनाउने भन्नेमा विवाद भएपछि काँग्रेस परित्याग गरेका नेता कुमार राई तथा  पार्टी निर्माण कार्यदलका संयोजक चैतन्य सुब्बा भने नयाँ पार्टीमा सहभागि भएका छैनन ।

नयाँ दल निर्माणका लागि गठन गरिएको कार्यदलका संयोजक सुब्बाले अशोक राई नेतृत्वले परम्परागत माक्र्सवादी सिद्धान्त नछाडेकाले आफुहरु नयाँ पार्टीमा सहभागि नहुने बताउनुभयो ।

संघिय समाजबादी पार्टीमा एमाले, नेकपा माले, माले समाजबादी लगाएत जनजातीका पक्षमा वकालत गर्दै आएका केहि स्वतन्त्र ब्यक्तिहरुको सहभागीता छ । सार्बजनीक गरिएको  तदर्थ समितीमा धेरै अनुहार जनजाती र मेधेशि रहेका छन् ।

संघिय समाजवादी पार्टिको कमिटीको पूर्ण विवरण :-
सङ्घीय समाजवादी पार्टी, नेपाल
केन्द्रीय तदर्थ समिति
२२ नोभेम्बर, २०१२
२०६९ मंसीर ७ विहीवार
१. अशोककुमार राई – अध्यक्ष
२. विजय सुव्वा – उपाध्यक्ष
३. दुर्गामणी देवान – उपाध्यक्ष
४. प्रेमकृष्ण पाठक – उपाध्यक्ष
५. वीरवहादुर लामा – उपाध्यक्ष
६. रकम चेम्जोङ – उपाध्यक्ष
७. हेमराज राई – उपाध्यक्ष
८. मोहम्मद रिजवान अनसारी – उपाध्यक्ष
९. गोपाल ठाकुर – उपाध्यक्ष
१०. राजेन्द्र श्रेष्ठ – महासचिव
११. अजम्वर राई काङमाङ – उपमहासचिव
१२. राधा तिमिल्सिना – उपमहासचिव
१३. नोर्साङ लामा – उपमहासचिव
१४. मिना गुरुङ – सचिव
१५. होरीलाल चौधरी – सचिव
१६. कर्णवहादुर वुढा मगर – सचिव
१७. रामसिं यादव – सचिव
१८. डि.वि. नेपाली – सचिव
१९. डा. मंगलसिद्धि मानन्धर – अध्यक्ष, केन्द्रीय सल्लाहकार समिति
२०. रणध्वज कन्दङ्वा – अध्यक्ष, केन्द्रीय अनुशासन समिति
२१. राजकुमार राई – अध्यक्ष, केन्द्रीय निर्वाचन समिति
२२. शुशिला श्रेष्ठ – अध्यक्ष, केन्द्रीय लेखापरीक्षण समिति
२३. मझिलाल थारु थनेत
२४. योगीलाल यादव
२५. आङ्काजी शेर्पा किसान
२६. सोनी लामा
२७. त्रिरत्न शाक्य
२८. हरि घिमिरे
२९. ललन राय
३०. धनप्रसाद तामाङ
३१. देवराज राई
३२. कृष्णवहादुर घःजु
३३. सानुराजा शाक्य
३४. सुवर्णमान डंगोल
३५. न्हुच्छेलाल महर्जन
३६. विजय राई
३७. अनिल मिश्र
३८. अञ्चल राई
३९. उर्मिला साह
४०. गणेशमान गुरुङ
४१. आर. सि. तुम्वा
४२. दुर्गामाया लिम्वु
४३. लालवहादुर तामाङ
४४. आङ्देण्डी शेर्पा
४५. डा. गणेश योञ्जन
४६. राज मोहम्मद अन्सारी
४७. भूराज राई
४८. मानप्रसाद लिम्वू
४९. शिवनारायण राना थारु
५०. मेम्वर ल्हो
५१. रामेन्द्र साह
५२. रमेश राई
५३. भाग्यनारायण राय यादव
५४. शान्तकुमार प्रधान
५५. भुपेन्द्र नेम्वाङ
५६. रामचन्द्र ढकाल
५७. जुद्ध ढाक्रे
५८. पूर्णवहादुर वस्नेत
५९. कृष्णकुमारी वाइवा
६०. वमवहादुर लामा
६१. भीम राई
६२. चन्द्रलाल केप्छाकी मगर
६३. मानवहादुर सारु मगर
६४. उत्तम लामा
६५. शाक्य सुरेन
६६. नहेन्द्र प्रधान
६७. सनवहादुर राई
६८. केशव उदाश
६९. पृथ्वीमान गुरुङ
७०. टेकवहादुर चेपाङ
७१. सुरेन्द्र थापा मगर
७२. हिमाल पुनः मगर
७३. नारदकुमार राई
७४. राजकुमार यादव
७५. रामसिं लामा
७६. कर्णवहादुर वुढा मगर
७७. रामसिं राई
७८. टेकरत्न चेम्जोङ
७९. रमेश प्रधान
८०. देवराज शर्मा
८१. लिला सिटौला
८२. चितनारायण यादव
८३. योगराज लिम्वु
८४. शिव न्यौपाने
८५. शम्भु चौधरी
८६. चन्द्रविक्रम राई
८७. शिवकुमार कापड
८८. रामरतन यादव
८९. राजकुमार मण्डल
९०. जीवन राना मगर
९१. नित्यानन्द ताजपुरीया
९२. दीपक याक्खा
९३. नवीन विश्वकर्मा
९४. रश्मिला प्रजापति
९५. पानवहादुर भुजेल
९६. मालती महत
९७. देवीरास गुरुङ
९८. कुमवहादुर तामाङ


एक पटक कल्पना गर्नुस् त, यस्तो एउटा एक कम्प्युटर, जो तपाईको टेवलमा डिब्बा आकारमा ठडिने छैन, त्यहाँ माउस र किबोर्ड पनि हुने छैन । मोटरसाइकलको हेल्मेटजस्तै तपाईको टाउकोमा बाध्न सकिन्छ र आबाजकै भरमा चलाउन सकिन्छ ।
नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ▼  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ▼  November (2)
      • हेल्मेटजस्तो कम्प्युटर
      • संघिय समाजवादी पार्टि (कमिटीको पूर्ण विवरणसहित)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ►  2018 (2)
    • ►  August (1)
    • ►  October (1)
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |