• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी


प्रथम लकेश राई
दोस्रो जानुका राई
तृतीय पदम राई
इन्टरनेटको अति प्रयोग गर्ने बानी बस्नु भनेको तपाइँ लागु औषधको कुलतमा फस्नु जस्तै हो ।
हालै गरिएको एक अनुसन्धानले इन्टरनेटको कुलत बसेका मानिसहरुको मस्तिष्कमा लागुऔषध प्रयोगकर्ता तथा धूमपान र मध्यपानका अम्मलीको जस्तै असर पर्ने निष्कर्ष निकालेको छ ।

यदि तपाइँलाई मोटोपन घटाउनुछ भने अब कडा व्यायाम गर्नु वा डाइटिङ गर्नु नै आवश्यक छैन । तपाइँ कापी र कलमको सहायताले आफ्नो वजन घटाउन सक्नुहुन्छ ।

सुन्दा आश्चर्य लाग्नसक्छ र पत्यार पनि नलाग्न सक्छ । तर यो सत्य हो की महिलाले कापी र कलमको सहायताले आफ्नो मोटोपन घटाउन सक्छन् ।

क्यानडाको वाटर लू विश्वविद्यालयका विज्ञहरुले गरेको अध्ययनले मोटोपनका कारण पीडित बनेका महिलाले यदि नियमित रुपमा लेख्ने बानी गरेमा मोटोपन घट्छ । आफ्ना जिवनका विभिन्न भोगाइ र महत्वपूर्ण क्षणहरुको बारेमा लेख्ने महिलाको तौल सन्तुलित हुने अध्ययनको निष्कर्ष छ ।

साइकोलोजिकल साइन्स जर्नलमा प्रकाशित भएको यो अध्ययन प्रतिवेदन तयारीका क्रममा अनुसन्धानकर्ताहरुले ४५ जना मोटी महिलाहरुमा अध्ययन गरेका थिए । अध्ययनमा संलग्न गराइएका ती महिलाहरुलाई आफ्ना जिन्दगीका विशेष क्षण तथा विभिन्न महत्वपूर्ण भोगाइको बारेमा नियमित लेख्न लगाइएको थियो । केही हप्ता ती महिलाहरुलाई नियमित रुपमा जिन्दगीका महत्वपूर्ण पलहरुको बारेमा लेख्न लगाएपछि उनीहरुको तौल लिइयो । त्यसक्रममा ती महिलाहरुको तौल लेख्न थाल्नु अघिको भन्दा औषतमा झण्डै साढे ३ पाउण्ड कप पाइयो ।

यसरी आफ्ना महत्वपूर्ण क्षणहरुको बारेमा सम्झेर लेख्दा उनीहरुमा मानसिक उत्तेजना वा कसरत हुने र मानसिक कसरत सारिरिक भन्दा प्रभावकारी हुने विज्ञहरुको ठहर छ । महिलाहरुमा गरिएको यो अध्ययन पुरुषहरुको हकमा पनि लागु हुनसक्ने विज्ञहरु बताउँछन् । त्यसैले साथीहरु तपाइँलाई मोटोपनले सताइरहेको छ र व्यायाम गर्न पनि मन छैन भने अब घरमै बसेर धुरन्धर लेखपढ गर्न थाल्नुभयो भने पनि मोटोपनाबाट मुक्ति पाइने रहेछ । यदि पत्यार लागेमा नियमित पढ्न लेख्न थाल्नु हुनेछ, म त तेसै गर्न थालेकोछु ।

ज्ञानिकहरुले यस्तो अत्याधुनिक प्रविधिको विकाश गरेका छन् जसबाट निकै पातलो र लचकदार टेलिभिजन स्क्रिन बनाउन सकिनेछ ।


Click here to join nidokidos

नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ▼  2012 (94)
    • ▼  January (5)
      • COOL PHOTO, HIT PHOTOs
      • लचकदार र पातलो टेलिभिजन स्क्रिन
      • मोटोपनले सताइरहेको छ ?
      • इन्टरनेटको अति प्रयोग, लागु औषधको कुलतमा फस्नु जस्...
      • हाम्रो खोटाङ हाम्रो सान, खोटाङ जागरण हाम्रो अभियान
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ►  2018 (2)
    • ►  August (1)
    • ►  October (1)
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |