शरीरको तौल केही किलो कम गर्न ट्रेड मिलमा दौडेको दौडै गर्नुहुन्छ वा जिम गइरहनुहुन्छ भने निकै राम्रो हो । तर कहिलेकाहीं अल्छी लाग्छ भने चिन्ता नलिए हुन्छ । सेक्सरसाइज अर्थात् यौनसम्पर्क एक्सरसाइजको विकल्प हुन सक्छ । एउटा अध्ययनमा के दाबी गरिएको छ भने स्वस्थ यौनक्रियाले क्यालोरी कम गर्न सकिन्छ, आधा घन्टामा २ सय ५० क्यालोरी ।
'महिलालाई यौनको माध्यमले समेत तौल कम गर्न सकिन्छ भन्ने जानकारी भए,' उक्त अध्ययनमा उल्लेख छ, 'उनीहरूले एक्सरसाइजको विकल्पका रूपमा यौनमा बढी रुचि देखाउनेछन् ।' सर्वेक्षणको हवाला दिँदै यस्तो दाबी गरिएको हो ।
Dancing Accidents
वैरभाव, क्रोध, नैराश्यता, क्लेश र चिन्ता जस्ता नकारात्मक सोच र अनुभूतिले मस्तिष्कको बायाँ गोलार्ध वा भागलाई क्रियाशील गर्नुका साथै हाम्रो शरीरको कोशिकाको संख्या घट्ने र कमजोर हुने हुन्छ र यसले मानिसको आयु घटाउँछ ।
क्रियाशील पत्रकार महिला (डब्ल्युडब्ल्युजे)को आयोजनामा सम्पन्न पत्रकार महिला भेलाको अवसरमा संचालित ‘प्रशंसनीय दृष्टिकोण’ विषयक तालिममा नेपालमा अभ्यासकर्ता मानिएका बुद्धि तामाङले पूर्वीय दर्शनले समेत अङ्गीकार गरेको सकारात्मक सोचको अवधारणा मानवीय विकासको लागि अत्यावश्यक भएको बताए ।
वाइफाई इन्टरनेट सेवा प्रदान गरिरहेको ब्रोडलिंकले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले बुधबारदेखि २ सय ५६ केबीपीएसको इन्टरनेट ८ सय ९९ रुपैयाँमा दिने जनाएको छ । ग्राहकले एक महिनासम्म यो योजनामा अनलिमिटेड इन्टरनेट सेवा पाउनेछन् । यो मूल्य भ्याटसहित हो ।
डायलअप र ६४ केबीपीएस क्षमताको इन्टरनेट हराएको बेला १ सय २८ र १ सय ९२ केबीपीएस गतिको इन्टरनेटसमेत विस्तारै विस्थापन गर्नकालागी ब्रोडलिंकले यो नयाँ योजना सार्वजनिक गरेको हो ।
डायलअप र ६४ केबीपीएस क्षमताको इन्टरनेट हराएको बेला १ सय २८ र १ सय ९२ केबीपीएस गतिको इन्टरनेटसमेत विस्तारै विस्थापन गर्नकालागी ब्रोडलिंकले यो नयाँ योजना सार्वजनिक गरेको हो ।







